दफा १५
बिरामी बिदा
(१) श्रमजीवी पत्रकारले प्रत्येक वर्ष बाह« दिन बिरामी बिदा पाउनेछ ।
(२) बिरामी बिदामा बस्दा श्रमजीवी पत्रकारले पूरा तलब पाउनेछ ।
(३) बेतलबी बिदामा बसेको अवधीमा श्रमजीवी पत्रकारले बिरामी बिदा पाउने छैन ।
(४) सञ्चार प्रतिष्ठानको कामको सिलसिलामा चोटपटक लाग्न गई त्यस्तो चोट पटकको उपचार गराउन निजको सञ्चित बिरामी बिदाले नपुग भएमा श्रमजीवी पत्रकारले निजको संचित अन्य कुनै पनि बिदाबाट कट्टा नहुने गरी उपचार गराउन आवश्यक पर्ने थप अवधिको लागि पूरा तलब सहितको बिरामी बिदा पाउनेछ ।